कांग्रेसको ठहरः ओली सरकार ६ महिनामा सात बुँदामा चुक्यो, यस्ता छन् सात बुँदा


 


काठमाडौं, भदौ ४
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात महिनाको अवधिमा ओली सरकार विभिन्न सात कारणले चुकेको निश्कर्ष निकालेको छ ।

ओली सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले यस्तो ठहर गरेको छ। कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले विभिन्न सात कारण सार्वजनिक गरे । अन्नपूर्णमा खबर छ ।

जसमा राष्ट्रियता, लोकतन्त्र, संघीयतालाई कमजोर बनाउने नियत, सुशासन, मूल्य वृद्धि, सम्बृद्धि यात्रा र अन्तिम बुँदामा कांग्रेसले न्यायलयमा भएको हस्तक्षेपलाई समेटेको छ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्