सुनको मूल्य घट्यो, कति छ ? हेर्नुहोस्


 


काठमाडौं, साउन १७
बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा झरेको छ । सन हिजो प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घट्दा चाँदीको मूल्यको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्