नेपाल प्रहरीका ९५ डीएसपी ४८ एसपी एकैसाथ सरुवा (सूचीसहित)


 


काठमाडौं, साउन १७
नेपाल प्रहरीले एकैसाथ ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकसाथ सरुवा गरेको हो।

साउन महिनादेखिको तलब सरुवा भएको ठाउँबाट पाउने गरि प्रहरी नायब उपरीक्षक र उपरीक्षकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयलय जनाएको छ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्