सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, साउन १६
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा काराबोर भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । चाँदी आज प्रतितोला सात सय ३५ रुपैयाँ नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्