सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, साउन १३
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्