सुनचाँदीको मूल्य फेरि घट्यो, यस्तो आजको दरभाउ


 


काठमाडौं, साउन ८
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार ६ सयमा झरेको छ । हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थप घटेको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयााम कारोबार भइरहको छ । चाँदी एक हप्ता अघिदेखि ओरालो लाग्दै आएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्