सुनचाँदीको मूल्य आज बढ्यो कि घट्यो ?


 


काठमाडौं, साउन ४
नेपाली बजारमा आज पनि सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य केही घटेको छ । सुन आज पनि ५६ हजार पाँचसय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ वृद्धि हुँदै प्रतितोला सात सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्