सुनचाँदीको मूल्य आज झन ह्वात्तै घट्यो, हेर्नुहोस् कति छ दरभाउ ?


 


काठमाडौं, साउन २
नयाँ आर्थिक वर्षको पहिलो दिन घटेको सुनको मूल्य आज झन थप घटेको छ । आज सुन तोलामा पाँचसय रुपैयाँ घट्दै प्रतितोला सात ५६ हजार पाँचसय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्