नेपाल प्रहरीको असई पदको नतिजा आयो, को-को पास भए ? हेर्नुहोस्


 


काठमाडौं, असार २४
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असइ) पदको अन्तिम नतिजा प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मुख्य तथा बैकल्पिक उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको हो ।

गत साउन ३१ गते असइ पदका लागि विज्ञापन प्रकाशित भएको थियो ।

यही असार २७ गते नियुक्ति लिनका लागि प्रहरी प्रधान कार्यालयले सूचना समेत प्रकाशित गरेको छ ।

यहाँ क्लिक गरेर हेर्नुहोस को को असइमा पास भए

प्रकाशित मिति: २४ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्