मेसी र रोनाल्डोपछि निशानामा नेमार, हारसंगै सामाजिक सञ्जालमा यस्तो चित्रण
काठमाडौं, असार २३
बेल्जियमले शुक्रवार पाँचौं पटकको विश्व विजेता ब्राजिललाई हराएर फिफा विश्व कप २०१८ को सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हरायो ।
यसका साथै ब्राजिलको विश्वकप यात्रा २०१८ बाट समाप्त भएको छ । जबकि बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा पुगेको छ। यसअघि बेल्जियम १९८६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
ब्राजिल बाहिरिएसंगै नेमारबारे सामाजिक सञ्जालमा विभिन्न खाले ‘ट्रोल’ सुरु भएको छ । उनले मैदानमा देखाउने विभिन्न क्रियाकलापहरुलाई जोडेर ‘ट्रोल’ बनाइएका छन् ।
https://twitter.com/rakn29/status/1015323746524188674
On our way to pick Neymar and Suarez. ?#worldcup #BRABEL #bra #bel #البرازيل_بلجيكا pic.twitter.com/Id1althObG
— Mohamed Farid (@mohamedfarid_) July 6, 2018
Courtois today #BRABEL pic.twitter.com/vj1azzDyFE
— NBC Sports Soccer (@NBCSportsSoccer) July 6, 2018
प्रकाशित मिति: २३ असार २०७५, शनिबार