सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, असार २२
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य थयावत रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो भने प्रतितोल सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्