सुनचाँदीको मूल्य उकालो लाग्यो, कति छ अाजको दररेट ? हेर्नुहोस्


 


काठमाडौं, असार २०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६० रुपैयाँ पुगको छ । चाँदी हिजो प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्