कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, असार १७
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, अाज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शनिबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्