सुनचाँदीको मूल्य आज कति ?


 


काठमाडौं, असार १२
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्