राष्ट्रिय वाणिज्य बैंकको परीक्षा सार्वजनिक, को–को भए उत्तीर्ण ? (नतिजासहित)


 


काठमाडौं, असार ७
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुको लागि लिएको खुला परीक्षाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले सञ्चालन गरेको वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले सार्वजनिक गरेको हो ।

लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीलाई बैंकले अन्तरर्वार्तामा सहभागी हुन आह्वान गरेको छ ।

यस्तो छ नतिजा:

 

 

 

 

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्