नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)


 


काठमाडौं, जेठ ३०
नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले डीएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार बढुवा भएका डीएसपीलाई एसपीमा नियुक्ति गरेको हो ।

बढुवाको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी, प्रतावकुमार गुरुङ र तेस्रो नम्बरमा विश्व अधिकारी रहेका छन् ।

बढुवा भएकाहरुको नामावलीः

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्