नेपाल प्रहरीका ५५ इन्स्पेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)


 


काठमाडौं, जेठ ३०
नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गरिएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको हो ।

बढुवाको पहिलो नम्बरमा मीमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ र तेस्रोमा राजू पाण्डे छन् ।

बढुवा भएकाहरुको नामावलीः

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्