नेपाल प्रहरीका ७५९ असई एकैसाथ सरुवा, को कहाँ परे ? (विवरणसहित)


 


काठमाडौं, जेठ २६
नेपाल प्रहरीले एकैसाथ सात सय ५९ जना प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ ।

आगामी असार महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ परे ? हेर्नुहोस् पूर्णविवरण

विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्