वातावरण दिवसमा मुख्यमन्त्री राईद्धारा वृक्षरोपण


 


विराटनगर, जेठ २२

विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गर्नुभएको छ । मुख्यमन्त्रीकार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको थियो ।

एक नागरिक एक फलफूलको विरुवाभन्ने नाराका साथदिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोप्नु भएको हो ।कार्यक्रममा प्रदेश सभा सदस्यउषाकला राई, प्रमुख सचिव सुरेश प्रधानलगायतको उपस्थितिथियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्