कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, जेठ २२
बजारमा तीन दिनदेखि सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सुनको मूल्य यथावत रहँदा चाँदीको मूल्य पनि आजसम्म यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्