सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, जेठ २१
नेपाली बजारमा आज भने सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार रुयैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी हिजो कारोबार भएको मूल्य सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्