नेकपालाई नयाँ दल दर्ता टाउको दुखाई


 


काठमाडौं, जेठ २१
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई नयाँ दल दर्ता टाउको दुखाइएको विषय बनेको छ । नेकपा नाम अर्को दलसंग जुधेपछि नयाँ दल दर्ता गर्न फेरि कानुनी झमेला आइलागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नकेपा अहिले नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले अन्योलमा परेको छ ।

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ।

राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशित महिलाको सहभागीता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्