सुनको मूल्य निरन्तर घट्दै, कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, जेठ २०
बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । आज पनि सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्