सशस्त्र प्रहरीका १८८ असई सईमा बढुवा (नामावलीसहित)


 


काठमाडौं, जेठ २०
सशस्त्र प्रहरीका १८८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शसस्त्र प्रहरी नायव निरीक्षक (सर्इ)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले असईलाई सईमा बढुवा गर्ने सिफारिस गरेको हो । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र उजरी सुन्ने समितिमा उजुरी गर्न पनि सूचित पनि गरेको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्