नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा, को–को परे ? (सूचीसहित)


 


काठमाडौं, जेठ २०
नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भएकाहरूको नामावली प्रकाशित गरेको हो ।

प्रकाशित बढुवा सिफारिसअनुसार पहिलो नम्बरमा अच्युतप्रसाद पुडासैनी, दोस्रोमा प्रतापकुमार गुरुङ र तेस्रो नम्बरमा विश्व अधिकारी रहेका छन् ।

हेर्नुहोस् नामावली:

 

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्