नेपाल प्रहरीका ५५ इन्सपेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)


 


काठमाडौं, जेठ २०
नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको नामावली प्रकाशित गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ र तेस्रोमा राजु पाण्डे परेका छन् ।

बढुवा सिफारिस नामावली ः

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्