सिलुगढीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ


 


काँकडभिट्टा, जेठ १९
भारतको सिलिगुडीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।

देशमा साढे ३३ किलो सुन काण्डको चर्चा चलिरहेका बेला फेरि भारतको सिलुगढीबाट ३२ किलो सुनसहित भारतीय पक्राउ परेका हुन् ।

भारतको केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले हिजो मात्रै सुन पक्राउ गरेको हो ।टोलीले प्रवीण समराव फदम, धनाजी साहेव राव वावर र अक्षय हरिदासलाई पक्राउ गरेको छ ।

 

 

 

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्