कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, कसको कहाँ ? (हेर्नुहोस् तालिका)


 


काठमाडौं, जेठ १९
कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो ।

इपीएस कोरिया शाखाका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म र दिउसो १२ बजेदेखि ४ बजेसम्म गरी दुई सिफ्टमा परीक्षा हुनेछ । परिक्षाका लागि देश भर २८ ओटा केन्द्र तोकिएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्