भोजपुरका कुन स्थानीय तहमा कति बजेट ? (हेर्नुहोस् सबै सूची)


 


भोजपुर, जेठ १६

संघीय सरकारले आर्थिक बर्ष २०७५ ०७६ को बार्षिक बजेट मंगलबार प्रस्तुत गरेको छ । प्रस्तुत बजेट अनुसार भोजपुरमा स्थानीय तहमा निम्नअनुसार बजेट विनियोजन भएको छ ।

भोजपुर नगरपालिका ३० करोड ९ लाख

षडानन्द नगरपालिा ३१ करोड ५९ लाख

अरुण गाउँपालिका १९ करोड १९ लाख

आमचोक गाउँपालिका १८ करोड ७७ लाख

ट्याम्केमैयुङ गाउँपालिका २१ करोड १२ लाख

पौवादुङ्मा गाउँपालिका १६ करोड २९ लाख

रामप्रसाद राई गाउँपालिका १८ करोड ९ लाख

साल्पा सिलिछो गाउँपालिका १७ करोड २३ लाख

हतुवागढी गाउँपालिका १८ करोड ९६ लाख

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्