प्रदेश सातका मन्त्रिपरिषद समस्यहरुको सम्पति विवरण सार्वजनिक, सबैभन्दा धनी को ?(सूचीसहित)


 


काठमाडौं, जेठ १५
सात नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरेको छ ।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा सम्पति विवरण सार्वजनिक गरेको हो । सम्पति विवरणमा सबैभन्दा धनी मन्त्रीमा अार्थिक मामिला मन्त्री झपट बोहरा देखिएका छन् ।

हेर्नुहोस् सूची…

 

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्