कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, जेठ १५
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुनको मूल्य ५८ हजार सात सय रुपैयाँ कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज यथावत छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्