चार सय प्रहरी निरीक्षक सरुवा, कसलार्इ कहाँ खटाइयो ? (सूचीसहित)


 


काठमाडौं, जेठ १२
प्रहरी प्रधान कार्यालयले चार सय प्रहरी निरीक्षकहरुलाई सुरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार प्रहरी निरीक्षकलाई सरुवा गरिएको हो ।

जेठ महिनाको तलव भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि प्रहरी निरीक्षकहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को कहाँ सरुवा भए ?

थाहा पाउन हाँ क्लिक गर्नुहाेस्…

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्