कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, जेठ ८
बजारमा सुनचाँदीको मूल्य आज यथावत नै छ । आज पनि सुनको मूल्य तोलामा ५८ हजार ६ सय रुपैयाँ नै छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्