कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउँदै, अाज मिति तोकिने


 


काठमाडौँ, जेठ ६
नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको छ । भेलाको मिति आज तय गरिने केन्द्रीय समितिले जनाएको छ ।

यसअघि जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भने भइसकेको छैन। शुक्रबार पार्टी पदाधिकारीको बैठक बसेको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्