नेपाल प्रहरीका १८० जवान हवल्दारमा बढुवा, को–को परे ?


 


काटमाठौं, जेठ ५
नेपाल प्रहरीले प्रहरी हवल्दारमा रिक्त रहेको पदमा १८० जवानलाई बढुवाका लागि नाम सिफारिस गरेको छ ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को परिच्छेद ४ नियम २७ को उपनियम (४) अनुसार जवानलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

बढुवा सिफारिसको सूची हुर्र्न– यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्