सशस्त्र प्रहरीका २९ जना इन्सपेक्टर डिएसपीमा बढुवा, को-को परे ? हेर्नुहोस्


 


काठमाडौं, जेठ ४
सशस्त्र प्रहरीका २९ जना सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिसका लागि निर्णय गरेको हो ।

सिफारिस अनुसार एक नम्बरमा अमित सिंह परेका छन् भने क्रमश, मदन ढुंगाना, किरण पौडेल, विनोद खतिवडा र बुद्धि नारायण महर्जन पाचौ स्थानमा छन् ।

बढुवा सिफारिसमा चित्त नबुझे एक हप्ताभित्र उजूरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

को-को परे बढुवामा हेर्नुहोस्

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्