तमलोपाका सह-महामन्त्री जितेन्द्र सोनल पक्राउ परे


 


jitendra sonalकाठमाडौं, भदौ २९

तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल पक्राउ परेका छन् ।विहान कपडा उद्योगमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीसँगै तमलोपा बाराका अध्यक्ष नवलकिशोर सिंह पनि पक्राउ परेका छन् ।

 

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्