मलमास लागेसंगै सुनको मूल्य घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, जेठ २
आजदेखि मलमास लागेसंगै नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार सात सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५९ हजार दुई रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मलमासमा विवाह, व्रतबन्धलगायतका शुभकार्य गरिदैन ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्