सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, जेठ १
नेपाली बजारमा सुनको मूल्य आज यथावत यथावत छ । आज सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ । चाँही हिजो सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्