राष्ट्रिय बीमा संस्थानमा जागिरको नतिजा आयो, को-को पास भए ?

काठमाडौं, बैशाख ३१
राष्ट्रिय बीमा संस्थानमा खुल्ला तथा आन्तरिक प्रतियोगीताको अन्तिम नतिजा प्रकाशित भएको छ ।

लोकसेवा आयोगबाट लिइएको विभिन्न पदहरुको नतिजा प्रकाशित भएको हो ।

अन्तर्वार्ताबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदववारहरुले ३० दिनभित्र संस्थानमा सम्पर्क गर्नुपर्नेछ । संस्थानमा आठौं तहदेखि कम्प्युटर अपरेटरसम्मको जागिर खुलेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्