जेठ भित्रमा प्रदेशको राजधानी र नामाङ्कन सहमतिमा टुङ्याउने : मुख्यमन्त्री राई


 


अस्बिन खडका,२९ बैशाख 

उदयपुर जिल्ला आउनु भयका प्रदेश नं १ का मुख्य मंत्री शेरधन राई ले आज उदयपुर  जिल्ला का पत्रकार हरू सग को भेटघाट कार्यक्रममा सबैको चासो को बिषय मा रहेको प्रदेश को राजधानी र नामाङ्कन यही जेठ १५ भीत्र सहमतिको आधारमा राखीने र   प्रदेश को राजधानी र नामाङ्कन  टुङ्याउने बिषय मा कसैले अाशंका  नगर्न अाग्रह गरे,कसैले कहाँ कसैले कहाँ भनेर हल्ला को पछाडी नपर्न सबैलाई जानकारी गराए , मुख्य मन्त्री राई उदयपुर गोल्डकप उदघाटन गर्ने आज उदयपुर जिल्ला आईपुग्नुभएको हो,उहाँले अरु प्रदेश भन्दा १ नम्बर प्रदेश मुलकमै सबैभन्दा पहिलो, बिकशित र पर्यटक,तथा सप्तकोशी  जस्ता नदिनाला हिमाल भयको ले पर्यटन को माध्यमबाट पनि  पहिलो प्रदेश बनाउन सकिने भन्दै  अहिले कर्मचारीतन्त्र को केही सहयोग नगर्दा देस ले गतीलिन नसकेको अारोप समेत लगाउनु भयो,११ बटा बिधेक पास भएको यो देस कै नमुना  प्रदेश समेत रहेको ले अब नियमकानुन बनेपछी देस ले छिटोभन्दा छिटो गती लियर अगाडी बढने कुरा को विश्वास गर्न समेत आग्रह गर्नुभयो, १५ अरब भन्दा बढी को रकम आफु हरु ले केन्द्र सरकार सग मागेको र अब आफ्नो प्रदेश सरकारको समेत सहयोग मा पर्यटक भित्राउन बिराटनगर एरपोर्ट निर्माण मा जोड दिदै  माओवादी सग पार्टि एकता हुने निश्चित भईसकेको र घोषणा हुन मात्र बाँकी रहेको ले अब क्रान्ति को नाम मा जनता लाई दुख नदिन बिप्लप माओबादी हरु लाई सहमति मा अाउन अाग्रह समेत गर्नु भयो…

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्