नेपाल प्रहरीका ४५ डीएसपी सरुवा, को कहाँ परे ?


 



काठमाडौं, वैशाख २८
नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले जेठ महिनाको तलव भत्ता सरुवा भएको स्थानबाटै पाउने गरी डीएसपीको सरुवा गरेको जनाएको छ । यसको कार्यान्वयनका लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोधसमेत गरिएको छ ।

को कहाँ परे ?

यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्