सशस्त्र प्रहरीका २३ डीएसपी एसपीमा बढुवा, को–को भए ? (नामावलीसहित)


 


काठमाडौं, वैशाख २८
सशस्त्र प्रहरीका २३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको छ । विहीबार गृहमन्त्रालयको सचिवस्तरको बैठकले २३ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएकाहरुको नाम अभिलेख कितावमा जनाइदिन पनि अनुरोध गरिएको छ ।

यस्तो नामावली: 

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्