नेपाल प्रहरीमा एकैसाथ दुर्इ सय ६० असर्इ बढुवा, क–कसले पाए अवसर ?


 


काठमाडौं, वैशाख २७
नेपाल प्रहरीले जनपद प्रहरीतर्फ रिक्त रहेको पदपूर्तिका लागि एकैसाथ दुई सय ६० प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सर्इ)मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद ४ नियम २७ को उपनियम (४) को प्रयोजनका लागि रिक्त रहेको पदमा बढुवा सिफारिस गरिएको हो ।

यहाँ क्लिक गरेर हेर्नुहोस्

 

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्