सशस्त्रका ११ सई बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)


 


काठमाडौं, वैशाख २७
सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायव निरीक्षक (सई)को नाम बरिष्ठ प्रहरी नायव निरीक्षक ( बरिष्ठ सही)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम २९ को उपनियम १ (घ) बमोजिम बढुवा समितिले रिक्त रहेको पद पूर्तिका लागि ११ जना असईलाई सहीमा बढुवाका लागि सिफारिस गरेको हो ।

को–को  परे सिफारिसमा ?

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्