प्रहरी जवानहरुको नतिजा आयो, हेर्नुहोस् को-को पास भए ?


 


काठमाडौं, बैशाख २७
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको नतिजा प्रकाशित भएकोक छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नप्रहरी प्रधान कार्यालयबाट मिति २०७४/०४/३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिईअन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्येयोग्यताक्रमानुसार मुख्य तथा बैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरुकोअन्तिम नतिजा प्रकाशित गरिएको छ ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्रहरु र प्रतिलिपिहरु २/२ प्रति, पासपोर्ट साईजको फोटो ६ (छ) प्रति साथमा लिई मिति २०७५/०२/०७ गते सोमबार ११ः०० बजे संघिय प्रहरी ईकाइ कार्यालय कर्णाली जुम्लाबाट उत्तीर्ण भएका उम्मेदवारहरुले प्रहरी तालिमकेन्द्र नेपालगंजमा र अन्य उम्मेदवारहरुको हकमा सम्बन्धित परीक्षा केन्द्रहरु (जु.प्र.अ.शिक्षालय भरतपुर, म.न.प्र.शिक्षालय महाराजगंज र तालिम केन्द्रहरु विराटनगर, दुधौली, बुटवल, नेपालगंज, दिपायल) मा सम्पर्क राख्न हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि सूचित गरिन्छ ।

यहाँ क्लिक गरेर हेर्नुहोस् सबै नतिजा

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्