कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्


 


काठमाडौं, वैशाख २६
नेपाली बजारमा आज पनि सुनको मूल्य यथावत छैन । आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा नै कारोबार भइरहको छ । हिजो पनि चाँदी सोही मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्