१६ एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस, को–को परे ? (सूचीसहित)


 


काठमाडौं, वैशाख २५
सरकारले १६ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले एसएसपीको बढुवा सूची प्रकाशित गरेको हो।

बढुवा समितिको सोमबार बसेको बेठकले बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधित सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार सम्बन्धित रहेको जनाएको छ ।

बढुवा सिफारिस नाम… 

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्