सशस्त्र प्रहरीका २३ जना प्रहरी नायव उपरीक्षक बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)


 


काठमाडौ, वैशाख २२
सशस्त्र प्रहरी बलले २३ जना सशस्त्र प्रहरी नायव उपरीक्षकको नाम प्रहरी उपरीक्षकका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरी वलको बढुवा समितिले साधारण समूह तथा उपसमूहतर्फ रिक्त रहेको पदपूर्तिको लागि प्रहरी नायव उपरीक्षकको नाम बढुवाका लागि सफारिस गरेको हो।

बढुवा सिफारिसमा चित्त नबुझेकाहरूले नियमावलीको नियम ५५ को व्यवस्थाबमोजिम सात दिनभित्र बढुवाउपर उजुरी उजुरी पेस गर्न सक्‍ने जनाएको छ ।

नामावली…

प्रकाशित मिति: २२ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्