बझाङको सुबेडा खोलाले जिप बगायो, चालक बेपत्ता (तस्बीरसहित)


 


बझाङ, वैशाख २०
बझाङमा बुधबार राति गएको भीषण हावाहुरी र बर्षापछि आएको बाढीले जिप बगाएको छ ।

से १ ज ८२० नम्बरको जिपलाई खोलाले बगाउदा जिपका चालक बेपत्ता भएका छन् । बेपत्ताको पहिचान हुन सकेको छैन ।

जिल्लामा विभिन्न स्थानमा हावाहुरी र बर्षाका कारण खेतीबारीमा पनि ठूलाे क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्